free website hit counter

आज पनि बढ्यो सुन

beemaadmin
२०८० भाद्र ६, बुधबार

काठमाडौं । आज बुधबार सुन चाँदी भाउ बढेको छ । मंगलबार प्रतितोला १ लाख १० हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज बुधबार तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुनको भाउ पनि तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख दश हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार