free website hit counter

आज फेरि बढ्यो सुन

beemaadmin
२०७९ पुष १३, बुधबार

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ मंगलबारको तुलनामा प्रतितोला ४ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि एक लाख ७ सय पुगेको छ। चाँदीको भाउ पनि मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १४ रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार