free website hit counter

आज बढ्यो सुन, तोलाको कति ?

beemaadmin
२०८० भाद्र ५, मंगलवार

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । आज छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेर १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार हिजो सुनको भाउ स्थिर थियो। हिजो छापावाला सुन प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँमा कारोबार भएको छ। हिजो चाँदी भाउ तोलामा १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार