free website hit counter

आरडीटी पोजेटिभ देखिएपछि आत्महत्या

beemaadmin
२०७७ असार ३, बुधबार

अर्घाखाँची । मानिसलाई कोरोना आतंकले धेरै नै सताएको छ । धेरै मानिस कोरोनाका कारण मानसिक समस्यामा समेत फसेका छन् । अर्घाखाँचीमा कोरोना परीक्षण गर्दा आरडिटीमा पोजेटिभ देखिएका एक जनाले आत्महत्या गरेका छन्। जिल्लाको शितगंगा ५ गल्दा हरि माबिको क्वारेन्टाइनमा बस्दै आएका स्थानीय चित्रेबारीका ४५ वर्षीय देबबहादुर बिकले झुन्डिएर आत्महत्या गरेको स्थानियले जनाएका छन्। उनी जेठ १० गते भारतबाट आएर स्थानीयतहले बनाएको क्वारेन्टाइनमा बसेको १४ दिन पछि आरडिटी परीक्षण गरिएको थियो। उनको आरडिटीमा पोजेटिभ देखिएपछि पिसिआर परीक्षणका लागि स्वाबको नमूना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाईएको छ। तर मृतकको पिसिआर रिपोर्ट आएको छैन्। आरडिटी पोजेटिभ देखिएका ३ जना एउटै कोठामा क्वारेन्टाइनमा बस्दै आएका थिए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार