free website hit counter

इटलीमा संक्रमित र मृतकको संख्या बढ्या बढ्यै

beemaadmin
२०७६ चैत्र १८, मंगलवार

एजेन्सी । कोरोना संक्रमणका कारण पूरै विश्व आतंकित छ । सबैतिर मानिसहरुले ज्यान गुमाइरहेका छन् । अहिले सबैभन्दा बढी मारमा इटाली, स्पेन र अमेरिका परेका छन् । इटलीमा एकैदिन संक्रमितको संख्यामा ४ हजार ५० बढीको वृद्धि भएपछि यहाँ संक्रमितको संख्या १ लाख १ हजार ७ सय ३९ पुगेको छ । संक्रमितध्ये ३ हजार ९ सय ८१ जनाको स्थिती जटिल छ । यसका साथै, यहाँ विगत २४ घण्टाभित्र ८ सय १२ जनाको मृत्यु भएपछि मृतकको कूल संख्या ११ हजार ५ सय ९१ पुगेको छ । यद्यपि, उपचारपछि कूल १४ हजार ६ सय २० जना निको भइसकेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार