free website hit counter

इमर्जिङ्ग नेपालले घोषणा गर्यो नगद लाभांश

beemaadmin
२०८२ मंसिर २९, सोमबार

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.२६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल सरकार अर्थमन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।

सम्बन्धित समाचार