free website hit counter

उकालो लाग्यो सुनको मूल्य

beemaadmin
२०७७ फाल्गुन १७, सोमबार

काठमाडौं । सोमबार सुनको थोरैले उकाले लागेको छ । आइतबार प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुन ४ सय रुपैयाँले बढेर ८८ हजार ७ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेको छ । आइतबार ८७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको सुन ४ सय रुपैयाँले बढेर ८८ हजार २५० पुगेको छ । महासंघको अनुसार आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १३३० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार