free website hit counter

उद्योग परिसंघको महानिर्देशकमा पौड्याल

beemaadmin
२०७६ फाल्गुन ५, सोमबार

काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा यादवप्रसाद पौड्याल नियुक्त भएका छन् । यसअघि नेपाल व्यवस्थापन संघमा आवद्ध पौड्याललाई संघको महानिर्देशकमा नियुक्त गरेको हो । पौड्यालको नियुक्तिसँगै परिसंघले यसअघिका महानिर्देशक मेघनाथ न्यौपानेलाई वरिष्ठ सल्लाहकारमा नियुक्त गरेको छ ।
महानिर्देशक पौड्यल र वरिष्ठ सल्लाहकार न्यौपानेलाई परिसंघका अध्यक्ष सतिश कुमार मोरले आईतबार परिसंघमा एक कार्यक्रमको आयोजित गर्दै स्वागत गरेका छन् ।
नवनियुक्त पदाधिकारीलाई स्वागत गर्दै परिसंघका अध्यक्ष मोरले पौड्याल र न्यौपानेको नियुक्तिसँगै परिसंघको अबको यात्रा तथा प्रभावकारीतामा थप सहयोग मिल्ने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार