free website hit counter

एकैदिन २२ डलरले बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ श्रावण १, मंगलवार

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०।९४ प्रतिशत अर्थात २२ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ४३१ डलर कायम भएको छ। आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य प्रतिऔंस ०.७७ प्रतिशत अर्थात ०.२४ डलरले बढेको छ । यससँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ३०.८६ डलर कायम भएको छ । नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार