free website hit counter

एकै पटक सरुवा भए ४८८ इन्सपेक्टर (सूचिसहित)

beemaadmin
२०७७ आश्विन ६, मंगलवार

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले एकै पटक ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको सोमबारको निर्णयअनुसार इन्स्पेक्टरहरुको सरुवा गरिएको हो । सरुवा भएका इन्स्पेक्टरहरुको असोज महिनादेखिको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट लिन पाउने गरी सरुवा गरिएको हो ।

सम्बन्धित समाचार