free website hit counter

एनआईसी एशिया बैंकको सीईओमा सुजित शाक्य नियुक्त

beemaadmin
२०८२ कार्तिक १८, मंगलवार

काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा सुजित शाक्य नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओमा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनी सचिव दिपेन कार्कीका अनुसार एनआईसीको सीईओमा शाक्यलाई आगामी चार वर्षका लागि नियुक्त गरिएको हो । शाक्यले सीईओको कार्यभार आगामी ३० दिनभित्र सम्हाल्नेछन् । उनी यसअघि नबिल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सिनियर डीसीईओ थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार