free website hit counter

एनएमबि बैंकको ५१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

beemaadmin
२०८१ माघ १८, शुक्रबार

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५१ हजार ७४६ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सूमना जारी भएको ७ दिनभित्र आवेदन दिनु पर्नेछ ।

सम्बन्धित समाचार