free website hit counter

एनएलजी इन्स्योरेन्सको संचालक समिति सदस्य राईको राजीनामा स्वीकृत

beemaadmin
२०७७ पुष २१, मंगलवार

काठमाडौं । एनएलजी इन्स्योरेन्सले संचालक समितिका सदस्य मन बहादुर राईको राजीनामा स्वीकृत गरेको छ ।इन्स्योरेन्सको पुस १९ गते सम्पन्न संचालक समितिको बैठकले संचालक समितिका सदस्य राईको राजीनामा स्वीकृत गरेको हो । संचालक समितिका सदस्य राईले घरायसी कारणले राजीनामा दिएको कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार