free website hit counter

एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधन

beemaadmin
२०८० कार्तिक ८, बुधबार

काठमाडौं । एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको निधन भएको छ। भारतको पञ्जाव नेशनल बैंकसँगको साझेदारीमा स्थापित एभरेष्ट बैंकमा लामो समयदेखि नै अध्यक्षको रुपमा कार्यरत छन। मेडिसिटी हस्पिटलमा श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको हो। श्रेष्ठ परिवारको बैंकमा सबैभन्दा बढी सेयर छ। बैंकमा पञ्जाव नेशनल बैंकको २० प्रतिशत सेयर छ। श्रेष्ठले भारतका वित्तीय संस्थाहरूमा पनि लगानी गरेका छन्।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार