free website hit counter

एलआइसी नेपालद्वारा शेर्पा परिवारलाई मृत्यु दाबी भुक्तानी

beemaadmin
२०८० फाल्गुन १९, शनिबार

काठमाडौ । एलआइसी नेपालले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले फागुन १८ गते शुक्रबार काठमाडौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका कपन निवासी स्व. ङिमा रिन्जी शेर्पाको परिवारलाई जीवन बीमा वाफतको २२ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेहो को । स्व. शेर्पाका भतिज दावा शेर्पालाई उक्त मृत्यु दावी वाफतको रकम कम्पनीका चाबहिल शाखाका शाखा प्रमुख नरेन्द्र बिष्ट र अभिकर्ता डोमा शेर्पाको संयुक्त उपस्थितिमा हस्तान्तरण गरिएको हो । स्व। बीमित शेर्पाको केही महिना अघि उपचारको क्रममा निधन भएको थियो । उनले दुई वर्ष पहिले अभिकर्ता डोमा शेर्पा मार्फत रू। २० लाखको जीवन बीमा गराएका थिए ।

सम्बन्धित समाचार