free website hit counter

एलआईसी नेपालले ८८.४५ प्रतिशत हकप्रद शेयर जारी गर्ने

beemaadmin
२०७९ भाद्र १४, मंगलवार

काठमाडौं । भारतीय कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी)को लगानी रहेको एलआईसी नेपालले ८४५१६८ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । सोमबार अपरान्ह बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गर्दै नेपाल स्टक एक्सचेन्ज लिमिटेड सहितका नियामक निकायहरुलाई पठाएको छ । बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी पाँच अर्ब पुर्याउनुपर्ने व्यवस्था गरेपछि एलआईसी नेपालले हकप्रदमार्फत पुँजी कायम गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार