काठमाडौं । एल.जी.ले यहि फागुन ११ गते देखि एल.जी. रेड फेयर योजना ल्याएको छ । जसअन्तर्गत एलजीको सामानहरुको खरिदमा ५० प्रतिशत सम्म छुट पाउन सकिने छ । इनोभेसन फर बेटर लाईफको लक्ष्य सहित एल।जी।ले सधै ग्राहकहरुको लागि इनोभेटिभ घरायसी सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ । जसले आकर्षक जिवनशैलि झल्काउँछ ।
एलजीले टिभी, रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माईक्रोवेभ ओभन, साउण्ड सिस्टम, भ्याकुम क्लिनर, एयर प्युरिफायर, एसी र डिस्वासर जस्ता अत्यावश्क सामाग्री ग्राहक वर्गहरुको लागि नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।
यस रेड फेयर अन्तर्गत लक्की ड्र मार्फत बम्पर उपहारमा १ जोडिलाई ताज मेघौलि सेराई घुम्ने अवसर पाउन सकिन्छ, र हरेक हप्ता लक्की ड्र मार्फत एलजीको अडियो सिस्टम पनि जित्न सकिन्छ ।
यो योजना एलजीका सबै व्यपारिक केन्द्रहरुबाट पाउन सकिन्छ, र यो योजना सिमित अवधिको लागि नेपालभर लागु हुनेछ ।