free website hit counter

एशियन लाइफद्वारा दाबी भुक्तानी

beemaadmin
२०७८ आश्विन १८, सोमबार

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितको आश्रित परिवालाई दाबी भुक्तानी गरेको छ । कम्पनीको उदयपुर गाईघाट शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको ८ लाख १ हजार ९३ रुपैयाँ हस्तान्तरण गरेको हो ।
कम्पनीले महोत्तरी जिल्लाको गौशाला नगरपालिका ८ बस्ने बीमित देवानन्द आलेको परिवारलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरको हो । उक्त चेक गाईघाट शाखाका उपशाखा प्रमुख बालकुमार राई र लाहान शाखाका प्रमुख महेन्द्र सिंहले हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित समाचार