free website hit counter

एशियन लाइफद्वारा महिला संजाललाई सहयोग

beemaadmin
२०८१ चैत्र २२, शुक्रबार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स धरान शाखाले कम्पनिको १७ औ बार्षिक उत्सवकमो उपलक्ष्यमा कम्पनिको सामाजिक उत्तदायित्व अन्तर्गत महिला संञ्जाल,धरानलाई सहयोग गरेको छ । महिला संञ्जाल, धरानका कावा अध्यक्ष सकुन्तला भुषाल त्रिखत्री,उपाध्यक्ष कल्पना शेर्पा लगायतका महिला प्रतिनिधीलाई धरान शाखाका शाखा प्रबन्धक सुजन भण्डारी एव आधिकारीक अभिकर्ताको रोबरमा साउण्ड सिस्टम हस्तान्तरण गरेका थिए। उक्त कार्याक्रमा महिला संञ्जाल,धरानको का।वा अध्यक्ष कुन्तला भुषाल त्रिखत्री,उपाध्यक्ष कल्पना शेपाले एशियन धरान शाखालाई धन्यवाद ज्ञापन गरेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार