free website hit counter

एशियन लाईफद्वारा प्रदेश २ सरकारलाई ५ लाख सहयोग

beemaadmin
२०७७ बैशाख ४, बिहीबार

कााठमाडौं । एशियन लाईफ इन्स्योरेन्स क लि ले १३ औं वर्ष प्रवेशको अवसरमा सामाजिक उत्तरदायीत्व अन्तर्गत बिहीबार प्रदेश नम्बर २ को सरकारलाई रु ५ लाख रुपैयाँ उपलब्ध गराएको छ । कोरोना रोगको रोकथाम तथा उपचारको लागी प्रदेश सरकारलाई सहयोग पुर्याउने उद्देश्यले कम्पनीको तर्फबाट विभागिय प्रबन्धक रामरुप सहनीले प्रदेशको भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनललाई मन्त्रीको निजी निवास वीरगंजमा सहयोग राशीको चेक हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा कोरोना संक्रमण नियन्त्रणको लागी प्रदेश सरकारको प्रयासमा संस्थागत सहयोगको लागी प्रदेश मन्त्री सोनलले एशियन लाईफ परिवारलाई आभार व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार