free website hit counter

एसबीआई बैंकका ग्राहकलाई चिरायूमा छूट

beemaadmin
२०७७ श्रावण १६, शुक्रबार

काठमाडौं । आफ्ना ग्राहकलाई सेवा सुविधा थप्ने क्रममा नेपाल एसबीआई बैंकले चिरायू नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूटसँग सम्झौता गरेको छ । अब चिरायु अस्पताल उपचार गराउन जाने एसबीआई बैंकका ग्राहकले उपचा गराउँदा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् ।

एसबीआई बैंकका सम्पूर्ण भिसा डेविट कार्डबाहक गा्रहकहरुलाई लक्षित गरी चिरायू नेशनल हस्पिटलमा कार्ड प्रयोग बापत हस्पिटको सेवामा १५ प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले परिचयपत्र सहित कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा सो छुट प्राप्त गन सक्नेछन् ।
उक्त सम्झौता पत्रमा बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा चिरायू हस्पिटलका निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार