free website hit counter

ऐतिहासिक मूल्यमा रोकियो सुन

beemaadmin
२०८० चैत्र १८, आईतवार

काठमाडौं । शुक्रबार नयाँ रेकर्ड बनाएको सुनको भाउ आइतबार सोहि विन्दुमा स्थिर देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ३० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। शुक्रबार तोलामा २ हजार १०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ आइतबार पनि सोहि मूल्यमा कारोबार भएको हो। यस्तै चाँदीको भाउ पनि तोलामा स्थिर छ आइतबार पनि चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्दो क्रममा रहेकाले नेपालमा पनि सुनको भाउ बढ्दै गएको हो।

सम्बन्धित समाचार

निर्वाचनको समिक्षा गर्दैछ एमाले

beemaadmin
२०८२ फाल्गुन ३०, शनिबार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार