free website hit counter

कर्मचारी सञ्चयकोषमा ३६ जना कर्मचारी माग

beemaadmin
२०८१ चैत्र ८, शुक्रबार

काठमाडौं । ललितपुरको पुलचोकस्थित कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग गरेको छ। कोषले आज सूचना जारी गर्दै आठौँ तह (प्रवन्धक)देखि पाँचौँ तह (प्रमुख सहायक) सम्मका नयाँ कर्मचारी माग गरेको हो। समावेशी प्रणालीमा खुला प्रतियोगिताद्वारा नयाँ कर्मचारी नियुक्त गर्न लागिएकाले योग्यता पुगेका इच्छुक नेपालीले आजदेखि दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार