free website hit counter

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

beemaadmin
२०८२ चैत्र २१, शनिबार

काठमाडौं । कलाकार सागर लम्साल बले पक्राउ परेका छन् । बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बलात्कार आरोप थियो । अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ ।

सम्बन्धित समाचार