free website hit counter

कांग्रेस महामन्त्रीले जिते कोरोना

beemaadmin
२०७७ आश्विन ८, बिहीबार

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोनामुक्त भएका छन् । उनको सचिवालयले जनाएअनुसार हिजोमात्रै कोइरालाको पूनः कोरोना परीक्षण गरिएको थियो । र रिपोर्ट नेगेटिभ आएको थियो । कोइराला अझै एक साता घरमै आईसोलेशनमा बस्ने पनि जनाईएको छ । कोइरालालाई गत भदौ २३ गते कोरोना संक्रमण देखिएको थियो । श्वाँसप्रश्वाँसमा समस्या देखिएपछि र उच्च ज्वरो आएपछि उनलाई काठमाडौं चावहिलमा रहेका ॐ अस्पताल भर्ना गरिएको थियो । पछि, स्वास्थ्यमा सुधार आएपछि उनी डिस्चार्ज भएर घरमै आराम गरिरहेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार