free website hit counter

काठमाडौंमा लौरोले खाता खोल्यो

beemaadmin
२०७९ जेष्ठ ६, शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा लौरो चुनाव चिन्हबाट चुनाव लडेका बालेन्द्र शाहले अग्रता लिइरहँदा काठमाडौं जिल्लाभित्रै लौरो चुनाब चिन्हका उम्मेदवार विजयी भएका छन् । काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ४ को वडा अध्यक्षमा लौरो चुनाव चिन्हबाट चुनाब लडेका स्वतन्त्र उम्मेदवार जयराम महत विजयी भएका छन् । ९ वटा वडा रहेको गोकर्णेश्वरमा मत गणना जारी रहँदा मेयरमा एमालेका उद्धव विष्ट र उपमेयरमा एमालकै सान्नानी लामाले अग्रता लिएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार