free website hit counter

काफ्ले प्राइम लाइफको स्वतन्त्र संचालकमा नियुक्त

beemaadmin
२०७७ आश्विन २२, बिहीबार

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको स्वतन्त्र संचालकमा राजेन्द्र काफ्ले नियुक्त भएका छन् ।
कम्पनीको असोज २० गते बसेको संचालक समितिको बैठकले काफ्लेलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । संचालक समितिको बैठकको निर्णय अनुसार उनलाई असोज २१ गतेबाट लागू हुने गरी स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार