free website hit counter

कामना सेवाले थप्यो दुई नयाँ शाखा

beemaadmin
२०७६ माघ ७, मंगलवार

काठमाडौं शाखा सञ्जाल विस्तार गर्दै देशमा सबै स्थानमा बैकिङ पहुँच पुर्याउने अभियानमा रहेको कामना सेवा विकास बैंक लिमिटेडले नयाँ शाखा थप गरेको बैंकले प्रदेश मा एकैसाथ वटा शाखा सञ्चालनमा ल्याएको हो

नवलपरासीको बर्दघाट नगरपालिका, बर्दघाट रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा एकैसाथ वटा  शाखा कार्यालय सञ्चालन ल्याएको हो योसँगै अब बैंकको शाखा संख्या ११६ पुगेको   बर्दघाट शाखाको समुद्घाटन बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले संयुक्त रुपमा गरेका थिए

यसैगरी मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिका बासुदेव घिमिरे बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रुपमा गरेका थिए 

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार