free website hit counter

काेराेना संक्रमणका चरणहरू

beemaadmin
२०७६ चैत्र २४, सोमबार
COVID 19का चरण्हरु (stages) सबैको जानकारीका लागी :-
#पहिलो #चरण (stage I) :- कोरोना संक्रमित देशहरुबाट नेपाल आएकाहरुलाई मात्र यो रोग देखिन्छ ।
#दोस्रो #चरण (stage II ) :- बिदेशबाट संक्रमित भई आएकाहरुको परिवार, आफन्त/साथीभाइ वा उनीहरुको नजिक सम्पर्कमा रहनेहरुमा रोगको लक्षण देखिन्छ । यसलाई local transmission भनिन्छ ।
#तेस्रो #चरण (stage III ) :- बिदेशबाट संक्रमित भई आएकाहरुको सम्पर्कमा नआएका समुदायका अन्य सदस्यहरुमा पनि संक्रमणको लक्षण देखिन थाल्दछ । यसलाई Community transmission पनि भनिन्छ ।
#चौथो #चरण ( stage IV) :- यो चरणमा संक्रमणले माहामारीको रुप लिन्छ र नियन्त्रण भन्दा बाहिर जान्छ ।
यसो हेर्दा नेपाल दोश्रो चरणमा प्रबेश गरेको छ । यसलाइ यहीँ रोकिएन भने स्थिति भयाभय हुन जान्छ । तसर्थ घरमै बसौं, सुरक्षित रहौ र कोरोना नियन्त्रणमा सहयोग गरौ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार