free website hit counter

कीर्तिमानीको रोजाई नेपाल इन्स्योरेन्स

beemaadmin
२०७६ कार्तिक ३, आईतवार

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो पटक आरोहण गर्न सफल तेन्जिङ नोर्गे शेर्पा र एडमन हिलारीका छोराहरुलाई सन् २००१ मा सगरमाथा आरोहणमा गाइड गरेका निमा गोम्बु शेर्पाले १८औं पटक सगरमाथाको शीर चुमेर विश्व कीर्तिमान कायम गरेका छन् । उनीहरुको सात दाजुभाई सबैले सगरमाथाको शिर चुमिसकेका छन् । सबै भाइले गरेर ६५ पटक सगरमाथाको सफल आरोहण गर्दै गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेका छन् । उनै कीर्तिमानी शेर्पाले आङ्खनो घरको सम्पत्ति बीमा नेपाल इन्स्योरेन्समा गरेका छन् । कम्पनीका नायब महाप्रबन्धक बिक्रान्त पाण्डले उक्त बीमा लेख हस्तान्तरणगर्नुभयो । हाल शेर्पा ट्रेकिङ व्यवसायमा आवद्ध हुनुहुन्छ । यस्ता कीर्तिमानी व्यक्तिहरुको सक्रियता र सरकारी पहलले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सकिन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार