free website hit counter

कुमारीले गर्यो लाभांश दर परिवर्तन

beemaadmin
२०७७ कार्तिक २४, सोमबार

काठमाडौं । कुमारी बैंकले बोनस र नगद लाभांश संशोधन गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले यसअघि दिने भनिएको बोनस र नगद लाभांश दरमा परिवर्तन गरेको हो ।

शुक्रबारको निर्णय अनुसार अब सेयरधनीहरुले १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश पाउनेछन् । यस अघि भने बैंकले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत नै लाभांश दिने घोषणा गरेको थियो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार