free website hit counter

कृषि तथा पशुबीमाका लागि तोकिए कम्पनी

beemaadmin
२०७६ भाद्र २१, शनिबार

काठमाडौं । नेपाल सरकारले कृषकहरुको जोखिम हस्तान्तरणका लागि कृषि तथा पशुबिमा कार्यक्रमलाई प्रभावकारी बनाउन थालेको छ । त्यही नीतिअनुरुप बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले निश्चित जिल्ला तोकेर निश्चित बिमा कम्पनीहरुलाई क्षेत्राधिकार दिएको छ ।

कृषकहरुलाई माथि उठाउने उद्देश्यले यस कार्यक्रममा कृषि तथा बीमा शुल्कको ७५ प्रतिशत रकम छूटको व्यवस्था मिलाईको छ । सबै जिल्लामा सबै बीमा कम्पनीहरुलाई जान छूट नदिई निश्चित बीमा कम्पनीलाई तोकिँदा बिकम (बीमा कम्पनी) तथा बिमित (कृषक)लाई सहज हुन्छ ।

सम्बन्धित समाचार