free website hit counter

कोरोनाबाट मृत्यु हुनेको संख्या २५१ पुग्यो

beemaadmin
२०७७ भाद्र १७, बुधबार

काठमाडौं । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या थपिँदै जाँदा २५१ पुगेको छ । नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार ६ महिला र ६ पुरुषको मृत्यु भएको छ ।

चितवनकी ५५ र १८ वर्षकी, काठमाडौंकी ८९ वर्षकी, ललितपुरकी ७० वर्षकी, तनहुँकी २० र कपिलवस्तुकी ६० वर्षकी महिला तथा बाराका ९७ वर्ष, चितवनका ६५ वर्ष, भक्तपुरका ४० वर्ष काठमाडौंका ७० र ७५ वर्ष र धादिङका ४७ वर्षका पुरुषको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार