free website hit counter

कोरोनाले लियो इजरायलमा नेपाली चेलीको ज्यान

beemaadmin
२०७७ आश्विन २९, बिहीबार

काठमाडौं । रोजगारीको लागि इजरायल पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोककी एक महिलाको गत ४ अक्टोबरमा कोरोनाको संक्रमणबाट ज्यान गएको तेलअबिबमा रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार ती मृतक महिलाको परिवारको सहमतिमा इजरायलमै अन्तिम संस्कार गरिएको । इजरायलमा पछिल्लो समय सक्रमण तिब्र रुपमा बढ्दै गएकाले सावधानी अपनाउन समेत दूतावासले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

सुनको भाउ १ लाख ८० हजार नजिक

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

नेप्सेको सीईओमा चापागाईं नियुक्त

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

गभर्नरमा हुँदैछ एसम्यानको खोजी

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

लक्ष्मी सनराइज बैंक २४औँ वर्षमा प्रवेश

beemaadmin
२०८१ चैत्र १८, मंगलवार