free website hit counter

कोरोना उपचार कोषमा सगरमाथा इन्स्योरेन्सको १६ लाख सहयोग

beemaadmin
२०७७ बैशाख १३, शनिबार

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यमा अग्रणी स्थानमा रहेको बीमा कम्पनी सागरमाथा इन्स्योरेन्स कम्पनीले कोरोनाभाइरस विरुद्ध लड्न सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार कोषमा १६ लाख रुपैयाँ सहयोग गरेको छ । सहयोग रकम कम्पनीका सीईओ चंकी क्षेत्री र कम्पनीका वरिष्ठ प्रबन्धक गणेश ढकालले हस्तान्तरण गरेका थिए । सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकहरुलाई घरबाहि नजान र सकेसम्म डिजिटल भुक्तानी उपयोग गर्न समेत आग्रह गरेको छ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार