free website hit counter

कोरोना कोषमा प्राइम बैंकको पौने २ करोड योगदान

beemaadmin
२०७७ बैशाख ६, शनिबार

काठमाडौं । नेपाल सरकारद्धार स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा प्राइम कमर्शियल बैंक लिमिटेडले एक करोड ७५ लाख सहयोग गरेको छ । सहहयोग रहमको चेक बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईलाई हस्तान्तरण गरे । साथै लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा बिभिन्न आश्रममा आश्रितहरुलाई दाल, चामल लगायत खाद्यान्न बितरण गरी सहयोग पुर्याउँदै आएको छ ।

सम्बन्धित समाचार