free website hit counter

कोशी अस्पतालमा प्रभुको काउण्टर

beemaadmin
२०७६ कार्तिक २९, शुक्रबार

काठमाडौं । देशभर शाखा सञ्जाल विस्तार गरी सरल र सहज बैंकिङ सेवा सुविधा पु¥याउने उद्देश्य लिएको प्रभु बैंकले मोरङ्गको विराटनगर महानगरपालिका–७ स्थित कोशी अस्पतालमा काउण्टर सञ्चालन गर्ने भएको छ । बैंकले उपचार तथा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको हो । कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालनको लागि सम्झौतामा हस्ताक्षर भएको छ । हस्ताक्षर सम्झौतामा कोशी अस्पतालका तर्फबाट प्रमुख सुपरीटेन्डेन्ट डा. गुणराज लोहनी र प्रभु बैंकका तर्फबाट प्रदेश नं. १ का कार्यालय प्रमुख लेखराज कार्कीले हस्ताक्षर गरेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार