free website hit counter

खतिवडा फेरि अर्थ र सञ्चारमन्त्री मन्त्रीमा नियुक्त

beemaadmin
२०७६ फाल्गुन २१, बुधबार

काठमडौँ । हिजो पदबाट राजीनामा दिनुभएका डा. युवराज खतिवडा मन्त्री पदमा फेरि नियुक्त भएको छ। राष्ट्रिय सभा सदस्यको पदावधि सकिएपछि खतिवडाले मङ्गलबार राजीनमा दिनुभएको थियो । बुधबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७८ को उपधारा (१) बमोजिम खतिवडालाई मन्त्री पदमा नियुक्त गरेकी हुन् । खतिवाडाले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने छन् । उनलाई आजै सपथ खुवाउने तयारी गरिएको छ ।

 

सम्बन्धित समाचार