free website hit counter

खानेपानी संस्थानको अध्यक्षमा भुसाल

beemaadmin
२०७७ चैत्र २, सोमबार

काठमाडौँ। खानेपानी संस्थानको अध्यक्षमा गुणाकर भुसाल नियुक्त भएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्‌ बैठकले भुसालसहित थप पाँच सदस्य नियुक्त गरेको हो । नियुक्त अन्य सदस्यहरूमा नीरूकुमारी कुँवर, नारायणी जिसी, रमेश केसी, वासुदेव अर्याल र जीवनकुमार श्रेष्ठ नियुक्त भएको बताइएको छ ।

सम्बन्धित समाचार