free website hit counter

खुल्यो ‘सेक्स आइल्याण्ड’ कति लाग्छ खर्च ?

beemaadmin
२०७९ बैशाख २२, बिहीबार

एजेन्सी । एक समय कोरोना भाइरसका कारण विश्व नै ठप्प थियो । तर अब सबै कुरा फेरि खुल्न थालेको छ। यसैबीच, लस भेगासमा एउटा रिसोर्ट पनि खुलेको छ, जुन विलासिताको अड्डाभन्दा कम छैन। यो रिसोर्टले ‘सेक्स आइल्याण्ड’ चलाउँछ। यो रिसोर्टले आफ्नो विज्ञापनमा मे ५ देखि मे ८ सम्म सेक्स आइल्याण्ड पुनः खुल्ने बताएको छ जहाँ मानिसहरूले असीमित रक्सी, असीमित गांजा र दुई युवतीसँग बिना कुनै सुरक्षा असीमित यौनसम्बन्धको सुविधा पाउनेछन्।
डेलीस्टारका अनुसार सेक्स आइल्याण्डमा लैजानका लागि यो रिसोर्टले ४५०० डलर अर्थात् करिब ५।५ लाख रुपैयाँ मागेको छ । यो बिटक्वाइनमा पनि भुक्तानी गर्न सकिन्छ। दर्तापछि रिसोर्टले नै सिधै मानिसलाई विमानस्थलबाट निजी स्थानमा लैजाने बताएको छ । यस स्थानमा मानिसहरूले तीन रात र चार दिन समय बिताउन सक्नेछन्। जहाँ उनीसँगै दुई केटी बस्नेछन् । विज्ञापनमा रिसोर्टले सेक्स आइल्याण्डमा आएका अन्य व्यक्तिसँग युवतीहरू आदानप्रदान गर्न सकिने उल्लेख गरेको छ ।
रिसोर्टले उपलब्ध कराइने सबै युवतीहरू यौनरोग र एचआइभी मुक्त हुने जनाएको छ । रिसोर्टले मात्र यति भन्छ कि कुनै सुरक्षा आवश्यक छैन। सेक्स आइल्याण्डले ५० पाहुनाका लागि ५० टिकट बिक्री गरिरहेको छ । जहाँ पाहुनाहरूले चार दिनको यात्रामा असीमित सेक्स गर्न सक्नेछन्। सेक्स आइल्याण्डको विज्ञापन पछि, ती मानिसहरू धेरै उत्साहित छन् जो पहिले पनि यहाँ आएका थिए । एकजनाले लेखेका छन् कि यी मेरो जीवनका सबैभन्दा यादगार पल थिए । त्यही क्रममा एक व्यक्तिले लेखेका छन्, ‘मैले मेरो ब्याचलर पार्टीलाई यादगार बनाएकोमा सेक्स आइल्याण्डलाई धन्यवाद दिन्छु । यी घटनाहरू पहिले भेनेजुएलाको तटमा रहेको इस्ला मार्गारीटामा भएका थिए।’

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार