free website hit counter

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा रोकियो

beemaadmin
२०८२ बैशाख ४, बिहीबार

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा स्थगित भएको छ। कम्पनीले बैशाख ५ गते बोलाएको विशेष साधारण सभा स्थगित भएको हो। नेपाल बीमा प्राधिकरणको नियमन महाशाखाबाट बैशाख २ गते प्राप्त पत्रबाट विशेष साधारण सभा स्थगित गर्न निर्देशानुसार बैशाख ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो सभा स्थगित गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार