free website hit counter

गुडविल फाइनान्सले बढायो नाफा

beemaadmin
२०७६ कार्तिक २६, मंगलवार

काठमाडौ । गुडविल फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड २१ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा फाइनान्सको खुद नाफा १६.४८ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा फाइनान्सले १ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। फाइनान्सले खर्च तथा आम्दानीलाई ब्यवस्थापन गर्दै नाफामा सुधार गरेको हो । चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा ३२ करोड ९० लाख र शेयरधनी कोाषमा १३ करोड २४ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा ७ अर्ब ३९ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले २० करोड ७ लाख रुपैयाँ कर्जा परिचालन गरेको देखिन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार