free website hit counter

गुडीरहेको कारमा आगलागी हुँदा अष्ट्रेलियामा ४ जनाको मृत्यु

beemaadmin
२०७६ फाल्गुन ७, बुधबार

सिड्नी । कारमा आगलागी हुँदा अस्ट्रेलियाको क्याम्प हिलमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये तीन जना १० वर्ष मुनिका बालबालिका छन । एक जना बयश्क पुरुषको पनि जलेर नै मृत्यु भएको छ । कारमा रहेकी महिलाको शरीर अधिकांश जलेको छ। उनको अवस्था पनि चिन्ताजनक नै रहेको बीबीसीले जनाएको छ । स्थानीय समय अनुसार बुधबार बिहान साढे ८ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।
उनिहरु सबै एकै परिवारका हुन सक्ने आंकलन गरिएको छ । कारमा कसरी आगलागी भयो भन्नेबारे केही पनि खुलेको छैन । तस्वीरः बीबीसी

सम्बन्धित समाचार

सुनको भाउ १ लाख ८० हजार नजिक

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

नेप्सेको सीईओमा चापागाईं नियुक्त

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

गभर्नरमा हुँदैछ एसम्यानको खोजी

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

लक्ष्मी सनराइज बैंक २४औँ वर्षमा प्रवेश

beemaadmin
२०८१ चैत्र १८, मंगलवार