free website hit counter

गुलरियामा ग्लोबल आइएमईको शाखा

beemaadmin
२०७६ माघ ८, बुधबार

गुलरिया । जनता बैंकसँगको मर्जरपछि मुलुकको ठूलो बैंक बन्न सफल ग्लोबल आइएमई बैंक लिमिटेडले शाखा सञ्जाल विस्तारको अभियानलाई तिव्रता दिएको छ । बैंकले प्रदेश नं. ५ को बर्दियाको गुलरीया नगरपालिका वडा नं. ६ जीवीस रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २६७ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्यमा एकैदिन यति धेरै घट्यो

beemaadmin
२०८१ बैशाख ११, मंगलवार

गुराँस लघुवित्तको नाफा २ करोड माथि

beemaadmin
२०८१ बैशाख ११, मंगलवार