free website hit counter

गुल्मीको लिम्घामा कुमारी बैंकको शाखा रहित बैंकिङ्ग सेवा

beemaadmin
२०७६ फाल्गुन २१, बुधबार

गुल्मी । शाखा सञ्जाल विस्तारको क्रममा कुमारी बैंक लिमिटेडले गुल्मीको सत्यवती ४ लिम्घामा २२औं शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । सत्यवती गाउँपालिकाका अध्यक्ष परिश्वर ढकाल तथा बैंकका संचालक समितिका सदस्य कृष्ण प्रसाद ज्ञवालीद्वारा संयुक्तरुपमा एक समारोह बीच शाखा रहित बैंकिङ्ग सेवा उद्घाटन भयो । शाखा रहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै ग्रामिण भेगका जनताले बैंकिङ्ग सेवा प्राप्त गर्ने विश्वास बैंकको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार