free website hit counter

गौरिका सिंहका बुवालाइ कोरोना संक्रमण

beemaadmin
२०७७ बैशाख ४, बिहीबार

एजेन्सी । कीर्तिमानी चार स्वर्ण पदक बिजेता पौडीबाज गौरिका सिंहका बुवा पारसलाई कोरोना भाइरस संक्रमण भएको छ । बेलायतमा चिकित्सकको रुपमा कार्यरत उनलाई अस्पतालमा काम गर्ने क्रममा पारसलाइ कोरोना भाइरस संक्रमण भएको हो । लक्षण देखा परेपछि पारस घरमै आइसोलेसनमा बसेको बताइएको छ । उनलाइ संक्रमण हुने समयमा बेलायतमा अहिलेको स्तरमा भाइरस नफैलिएकाले उनको परीक्षण गरिएन । अहिले पनि सबैको परीक्षण गरिँदैन । तर लक्षण पुष्टि भएपछि आइसोलेसनमा बस्न भनिन्छ । सोही अनुसार पारस आइसोलेसनमा बसिरहेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार