free website hit counter

ग्लोबल आइएमई बैंकद्वारा माझीको परिवारलाई बीमा रकम हस्तान्तरण

beemaadmin
२०७६ पुष ४, शुक्रबार

विराटनगर । नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएका अन्जलीकुमारी माझीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा बिमितले पाउने रकम पाँच लाख रुपैयाँ निजको परिवारलाई ग्लोबल आइएमई बैंक लिमिटेड विराटनगर शाखाले हस्तान्तरण गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड १ नंं प्रदेशका सहायक प्रदेश प्रमुख सुजन श्रेष्ठ र न्यूरो कार्डियो एण्ड मल्टी स्पेस्यालिटी हस्पिटलका अध्यक्ष डा. विरेन्द्रकुमार बिष्टले सयुक्त रुपमा स्वर्गीय माझीको परिवारलाई बीमाङ्कित रकम हस्तान्तरण गरेका थिए ।

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षा सुरु

beemaadmin
२०८३ बैशाख १४, सोमबार

नेपाल बैंकले कमायाे २ अर्ब ७९ करोड नाफा

beemaadmin
२०८३ बैशाख १४, सोमबार

एभरेस्ट बैंकको नाफा ३ अर्ब ३२ करोड

beemaadmin
२०८३ बैशाख १४, सोमबार