free website hit counter

ग्लोबल आइएमई बैंकले थप्यो एकै दिन तीन नयाँ शाखा

beemaadmin
२०७६ मंसिर १२, बिहीबार

काठमाडौं । जनता बैंकलाई मर्जरमा ल्याए ग्लोबल आइएमई बैंकले मंसिर ११ गते एकै दिन तीन नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले दिपायल सिलगढी नगरपालिका– ४, पिपल्ला बजार, डोटी, भिमेश्वर नगरपालिका– २, चरिकोट, दोलखा र सिद्धार्थनगर नगरपालिका–१, भैरहवा, रुपन्देहीस्थित विशेष औद्योगिक क्षेत्र परिसरमा नयाँ शाखा सञ्चालनमा ल्याएको बताएको हो । तीन नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १५३ पुगेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार