free website hit counter

घट्यो सुन कति पुग्यो तोलाको ?

beemaadmin
२०७९ आश्विन २८, शुक्रबार

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको भाउमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार एक सय रुपैयाँमा आइपुगेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा आइपुगेको छ। चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११८५ रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार