free website hit counter

घुम्ती बीमा अभियान सञ्चालनको घोषणा

beemaadmin
२०७७ माघ १६, शुक्रबार

काठमाडौं । आर्थिक वर्ष २०७७।०७८ को बजेटमै व्यवस्था भएबमोजिम सरकारले घुम्ती बीमा अभियान चलाउन थालिसकेको छ ।

विषम परिस्थितिका बाबजुद सरकारले घुम्ती बीमामार्फत कृषि र लघु बीमामा जनताको पहुँच विस्तार गरिने घोषणा पनि गरेको छ । यसै वर्षदेखि बाली बीमाको बीमा शुल्क बाली पाकेपछि आम्दानी गरेर भुक्तानी गर्ने व्यवस्था गरेको छ भने किसानलाई बाली बीमामा थप सहज बनाउने घोषणा भने पहिल्यै गरिसकेको थियो ।

बीमा समितिले पहिलो वर्षदेखि नै घुम्ती बीमा सञ्चालन गर्दै आएको थियो । सोही अनुरुप जनकपुरमा घुम्ती बीमा सेवा यस वर्ष भने सुरु गरिसकेको छ । बीमा कम्पनीहरुले पनि घुम्ती बीमा सेवा सञ्चालन गर्दै आएको बताइएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार